संस्कृत-शब्दकोशः

रुचिमती रुचिरकेतु

रुचिर

रुचिर (विशेषण)


अर्थ−
१. चम्किलो,
२. मीठो,
३. भोक जगाउने,
४. बल बढाउने ।


रुचिरम् (नपुंसकलिङ्ग)


अर्थ−
१. मूला,
२. केशर,
३. ल्वाङ ।



Correction: