रुद्रः (पुंलिङ्ग)
अर्थ−
१. शिव,
२. आँक रूख,
३. रौद्ररस,
४. प्राचीनकालकोएक बाजाविशेष,
५. विश्वकर्माको एक छोरा,
६. एघारको सङ्ख्या,
७. शिवस्वरूप एक गणदेवता, जसको सङ्ख्या एघार छ । ८. जलहरीबाट एकनासले शिवलिङ्गमाथि जल चुहाउँदै विधिपूर्वक शुक्लयजुर्वेदभित्रका १०० मन्त्रको एक आवृत्ति (एक पटक) पाठ गरिने कर्म ।
रुद्र (विशेषण)
अर्थ−
भयङ्कर/ डरलाग्दो ।