संस्कृत-शब्दकोशः

रुद्धमूत्र रुद्रक

रुद्र

रुद्रः (पुंलिङ्ग)


निष्पत्ति− रुदिर् (अश्रुविमोचने) + णिच् - "रक्" (उ० २-२२) । णिचो लोपश्च ।
व्युत्पत्ति− रोदयति
प्रयोग− "इन्द्रो महेन्द्रः सुरनायको वा रुद्रस्त्रिणेत्रस्त्रिपुरान्तको वा"
उल्लेख− रामा०

अर्थ−
१. शिव,
२. आँक रूख,
३. रौद्ररस,
४. प्राचीनकालकोएक बाजाविशेष,
५. विश्वकर्माको एक छोरा,
६. एघारको सङ्ख्या,
७. शिवस्वरूप एक गणदेवता, जसको सङ्ख्या एघार छ । ८. जलहरीबाट एकनासले शिवलिङ्गमाथि जल चुहाउँदै विधिपूर्वक शुक्लयजुर्वेदभित्रका १०० मन्त्रको एक आवृत्ति (एक पटक) पाठ गरिने कर्म ।


रुद्र (विशेषण)


अर्थ−
भयङ्कर/ डरलाग्दो ।



Correction: