रुध कामे
अर्थ−
१. कृपालु हुनु, दया गर्नु,
२. अनुमोदन दिनु, सल्लाह गर्नु,
३. शोक गर्नु, रुनु,
४. चाहनु ।
रुधिर् आवरणे
अर्थ−
१. रोक्नु, छेक्नु,
२. घेर्नु ।
अभिसम्-
१. प्रतिरोध गर्नु, निषेध गर्नु ।
अव-
१. सावधान रहनु, रोक्नु, अड्काउनु,
३. कैद गर्नु, बन्द गर्नु ।
उप-
१. घेर्नु, सेनाद्वारा घेर्नु ।
प्रति-
१. अवरुद्ध गर्नु, रोक्नु ।
वि-
१. विरोध गर्नु ।
सन्नि-
१. बन्द गर्नु, सैन्य आदिद्वारा अबरुद्ध गर्नु ।
सम्-
१. अवरुद्ध गर्नु, अड्काउनु, रोक्नु ।