संस्कृत-शब्दकोशः

रूढा रूढिवाद

रूढि

रूढिः (स्त्रीलिङ्ग)


निष्पत्ति− रुह (बीजजन्मनि प्रादुर्भावे च) - "क्तिन्" (३-३-९४)

अर्थ−
१. आँकुरो टुसाउनु,
२. जन्म/उत्पत्ति,
३. बढ्ती,
४. उठान,
५. ख्याति/प्रसिद्धि,
६. चलन/प्रथा/धेरै दिनदेखि चलेर आएको रीति ।



Correction: