संस्कृत-शब्दकोशः

रूपश्री रूपसत्र

रूपसङ्क्रान्ति

रूपसङ्क्रान्ति (स्त्रीलिङ्ग)


अर्थ−
तैलमर्दनपछि स्नान गर्ने र कुनै पात्रमा घिउ तथा सुन राखी ब्राह्मणलाई दान दिने, एकभक्त पद्धतिअनुसार आहार गर्ने र अश्वमेधयज्ञ गरेसमान सौन्दर्य, दीर्घायु, सुस्वास्थ्य, समृद्धि तथा स्वर्गप्राप्ति हुन्छ भन्ने विश्वास रहेको सङ्क्रान्तिव्रत ।



Correction: