रूपसत्रम् (नपुंसकलिङ्ग)
अर्थ− फाल्गुनपूर्णिमा पछिको चैत्र-कृष्ण-अष्टमीमा मूलनक्षत्र परेमा नक्षत्र र नक्षत्रपतिहरूको साथै वरुण, चन्द्र तथा विष्णुको पूजन, होम तथा गुरुको सम्मान गर्ने, दोस्रो दिन उपवास बस्ने विधान रहेको व्रत ।