संस्कृत-शब्दकोशः

रेक् रेखाकर्म

रेखा

रेखा (स्त्रीलिङ्ग)


निष्पत्ति− लिख (अक्षरविन्यासे) - "अङ्" (३-३-१०४) । लस्य रः ।
प्रयोग− "रेखामात्रमपि क्षुण्णादामनोर्वर्त्मनः परम्"
उल्लेख− रघु० १-१७

अर्थ−
१. धर्को,
२. पङ्क्ति,
३. ढाँचा,
४. छल,
५. रेखागणित,
६.गन्ती, गणना,
७. रूप, आकार,
८. हत्केला, पैताला आदिमा परेको धर्को, जसद्वारा ‘सामुद्रिक शास्त्र’ले शुभाशुभको फल बताएको छ,
९. रेखी ।


रेखा श्लाघासादनयोः


गणः- कण्ड्वादिः
कर्मकः-सकर्मकः
इट्-सेट्
पदम्-परस्मैपदम्
कर्तरि लटि- रेखायति

अर्थ−
१. स्तुति गर्नु,
२. उत्कर्षको सीमा बन्नु,
३. रेखा खिच्नु, रेखा तान्नु ।

कृदन्तरूपमाला


हेरौँ- रेखा धातु



Correction: