रेखा (स्त्रीलिङ्ग)
अर्थ−
१. धर्को,
२. पङ्क्ति,
३. ढाँचा,
४. छल,
५. रेखागणित,
६.गन्ती, गणना,
७. रूप, आकार,
८. हत्केला, पैताला आदिमा परेको धर्को, जसद्वारा ‘सामुद्रिक शास्त्र’ले शुभाशुभको फल बताएको छ,
९. रेखी ।
रेखा श्लाघासादनयोः
अर्थ−
१. स्तुति गर्नु,
२. उत्कर्षको सीमा बन्नु,
३. रेखा खिच्नु, रेखा तान्नु ।
हेरौँ- रेखा धातु