संस्कृत-शब्दकोशः

रेवतक रेवतीभव

रेवती

रेवती (स्त्रीलिङ्ग)


अर्थ−
१. सत्ताइस नक्षत्रमध्ये सत्ताइसौँ नक्षत्र,
२. बलरामकी पत्नी (यिनी रैवतकी छोरी हुन्),
३. गाई,
४. दुर्गा,
५. रैवतमनुकी आमा,
६. एक बालग्रह ।



Correction: