रोझः (पुंलिङ्ग)
अर्थ− घोडरोज । नालन्दा शब्दसागरमा रोझ भनी नीलगाईलाई भनिएको छ । ‘ऋष्यो नीलाण्डकश्चापि गवयो रोझ इत्यपि ।’