संस्कृत-शब्दकोशः

रोझ रोडृ

रोटिका

रोटिका (स्त्रीलिङ्ग)


अर्थ−
१. जीविका,
२. चामल गहुँ आदि अन्नको पीठोको खाने चिजविशेष ।

“तप्तके स्वेदयेत्कृत्वा भूर्यङ्गारेऽर्पितां पचेत् ।। सिद्धैषा रोटिका प्रोक्ता” (अभनवनिघण्टु) । रोटी मृतकको काममा लगाइने – ‘पूरणम्’(न.), रोटी चामलको पीठाको – ‘पिष्टिकः’ (पुं.), रोटी बेल्नु – ‘बेल्लनम्’ (न.) ।



Correction: