संस्कृत-शब्दकोशः

रोमशा रोमहर्षित

रोमहर्षण

रोमहर्षणः (पुंलिङ्ग)


निष्पत्ति− हृष (तुष्टौ) + णिच् - "ल्युः" (३-१-१३४)
व्युत्पत्ति− रोमाणि हर्षयति

अर्थ−
सनकादि ऋषिहरूलाई पुराण सुनाउने व्यासका एक शिष्य ।


रोमहर्षणम् (नपुंसकलिङ्ग)


अर्थ−
जुरुङ्ग भएर रौँ ठाडो हुनु/ रोमाञ्च ।



Correction: