संस्कृत-शब्दकोशः

रोहिणिका रोहिणीकान्त

रोहिणी

रोहिणी (स्त्रीलिङ्ग)


निष्पत्ति− रोहित - "ङीप्" नकारादेशश्च (४-१-३९)
प्रयोग− "वर्धिष्णुधाराध्वनि रोहिणीः पयश्चिरं निदध्यौ दुहतः स गोदुहः"
उल्लेख− माघ० १२-४०

अर्थ−
१. गुर्जो,
२. ऐँसेलु,
३. कुटकी,
४. मजिठो,
५. खमारी रूख,
६. हर्रो,
७. राती गाई,
८. बिजुली,
९. रिट्ठो,
१०. बलरामकी मुमा,
११. सत्ताइस नक्षत्रहरूमध्ये चौथो नक्षत्र,
१२. जैनीहरूकी विद्याकी अधिष्ठात्री देवी,
१३. धैवत स्वरका तीन श्रुतिहरूमध्ये दोस्रो श्रुति,
१४. नौ, पाँच वा तीन वर्षकी कन्या,
१५. माछोविशेष,
१६. गलाको रोगविशेष,
१७. नवकुमारीमध्ये एक,
१८. चन्द्रमाकी सबैभन्दा प्यारी पत्नी,
१९, भर्खर (पहिलो पटक) रजस्वला भएकी स्त्री ।



Correction: