रौद्रः (पुंलिङ्ग)
अर्थ−
१. रुद्रको पूजा गर्ने,
२. गर्मी,
३.रौद्ररस,
४. सूर्योदयभन्दा अगाडि तर ब्रह्ममुहूर्त भन्दा पछाडिको मुहूर्त,
५. घाम,
६. एघार मात्राहरूको एक छन्द,
७. यमराज,
८. साठी संवत्सरहरूमध्ये एक,
९. अस्त्रविशेष,
१०. रौद्रकेतु ।
रौद्र (विशेषण)
अर्थ−
१. रुद्र देवतासम्बन्धी,
२. डरलाग्दो,
३. रिसले चुरिएको ।
रौद्रम् (नपुंसकलिङ्ग)
अर्थ−
१. रिस,
२. डरलाग्दोपन,
३. गर्मी ४. आर्द्रानक्षत्र ।