रौहिणः (पुंलिङ्ग)
अर्थ− १. चन्दनको रूख,२. बरको रूख,३. दिनका पन्ध्र मुहूर्तहरूमध्ये नवौं मुहूर्त । ‘रौहिणन्तु दिवसस्य नवममुहूर्तः’ (स्मृतितत्त्व) ।