र्खर्व (विशेषण)
अर्थ− १. बाह्रमासे गुलाफ,२. सय अरबको सङ्ख्या,३. बाह्रौं ठाउँको सङ्ख्या,४. कुबेरका नौ निधिमध्येको एक निधि ।