र्खर्व
लक
ल
ल
अर्थ−
देवनागरी वर्णमालाको अट्ठाइसौँ अक्षर । यसको उच्चारण स्थान दाँत हो । यो ऊष्म र स्पर्श वर्णका बीचको वर्ण मानिन्छ । यसको उच्चारणमा संवार, नाद, घोष र अल्पप्राण नामक बाह्य प्रयत्न हुन्छन् ।
लः (पुंलिङ्ग)
अर्थ−
१. इन्द्र,
२. पृथ्वी,
३. लकार,
४. छन्दको लघुवर्ण/लगण ।