लक्षणार्द्राव्रतम् (नपुंसकलिङ्ग)
अर्थ− भाद्रकृष्णाष्टमी रआर्द्रानक्षत्र सँगै परेका दिन उमामहेश्वरका प्रतिमामा पञ्चामृत स्नान गरी पूजा गर्नुपर्ने विधान रहेको व्रत ।