लक्षिता (स्त्रीलिङ्ग)
अर्थ− त्यस्ती परकीया नायिका, जसको परपुरुषसँग हुन जाने सम्बन्ध सबै मानिसहरूले थाहा पाउँछन् ।