संस्कृत-शब्दकोशः

लग् लग्नक

लग्न

लग्नम् (नपुंसकलिङ्ग)


निष्पत्ति− लगे (सङ्गे) - "क्तः" (७-२-१८) निपा० ।
व्युत्पत्ति− लगति फले
प्रयोग− "लग्ने कर्कटके पुनर्वसुयुते मेषं गते पूषणि"
उल्लेख− चं० रा०
विस्तार− "राशीनामुदयो लग्नं ते तु मेषवृषादयः" - अम०

अर्थ−
१. असल मुहूर्त / लगन,
२. ज्योतिषमा त्यति अंश जतिमा सूर्य या नक्षत्रको उदय हुन्छ,
३. एक राशिबाट अर्को राशिमा सूर्य सर्ने काल वा वेला,
४. विवाह,
५. विवाहको मुहूर्त,
६. विवाहको दिन ।


लग्न (विशेषण)


अर्थ−
१. लागेको वा टाँसिएको,
२. छोइएको,
३. सम्बन्ध भएको,
४. लाज मानेको ।


लग्नः (पुंलिङ्ग)


अर्थ−
१. मातेको हात्ती,
२. भाट/ बन्दी ।



Correction: