संस्कृत-शब्दकोशः

लघीयस् लघुकङ्कोल

लघु

लघु (अव्यय)


अर्थ−
१. नीचपना,
२. फूर्तिसँग ।


लघु (विशेषण)


अर्थ−
१.सानो,
२. हलुङ्गो,
३. संक्षिप्त,
४. सार नभएको,
५. थोरै कम,
६. नीच/दुष्ट,
७. दुब्लो / पातलो,
८. कमजोर,
९. अभागी,
१०. चञ्चल,
११. छोटो,
१२. सहजमा पच्ने ।


लघुः (पुंलिङ्ग)


अर्थ−
१. कालो अगुरु,
२. समयको एक नाप (जसमा पन्ध्र क्षण हुन्छ),
३. व्याकरणमा एक मात्राको स्वर,
४. ज्योतिषमा हस्ता, अश्विनी र पुष्य यो तीन नक्षत्र,
५. एक मात्राको अक्षर, जसको सङ्केत (।) हुन्छ,
६. चाँदी,
७. सानो जातको बोहरी,
८. पहेँलो उशीर ।


लघुः (स्त्रीलिङ्ग)


अर्थ−
लजौती झार / लज्जावती ।



Correction: