लङ्का (स्त्रीलिङ्ग)
अर्थ−
१. भारतको दक्षिणमा पर्ने एक टापु । यो पहिले कुबेरको थियो, कुबेरसँग खोसेर रावणले आफ्नो राजधानी बनायो । रावणलाई मारेर रामले फेरि विभीषणलाई दिनुभयो । सिंहलद्वीप,
२. हाँगा,
३. खेसारी अन्न,
४. वेश्या,
५. कालो चना,
६. कपूरपाती ।