संस्कृत-शब्दकोशः

लम्भन लय

लम्भित

लम्भित (विशेषण)


निष्पत्ति− डु लभष् (प्राप्तौ)+णिच् "क्तः" (३-२-१०२)

अर्थ−
१. पाएको,
२. दिइएको,
३. बढाइएको,
४. प्रयोग गरिएको,
५. लालनपालन गरिएको,
६. सम्बोधन गरिएको ।



Correction: