संस्कृत-शब्दकोशः

ललत् ललना

ललन

ललनः (पुंलिङ्ग)


अर्थ−
१. खेल,
२. जिभ्रो मुखबाट बाहिर निकाल्नु,
३. प्यारो बालक,
४. पति/लोग्ने,
५. सालको रूख,
६. चिरौंजीको बोट,
७. सालधूप ।



Correction: