लाक्षणिकः (पुंलिङ्ग)
अर्थ−
१. परिभाषा जान्ने व्यक्ति,
२. बाइस मात्राको छन्दोविशेष,
३. लक्षण जान्ने व्यक्ति ।
लाक्षणिक (विशेषण)
अर्थ−
१. लक्षण जान्ने,
२. लक्षण प्रकट हुने,
३. गौण अर्थ बुझाउने,
४. लक्षणसम्बन्धी,
५. परिभाषासम्बन्धी,
६. लक्षण भएको ।