लाघवम् (नपुंसकलिङ्ग)
अर्थ− १. हलुङ्गोपन,२. थोरैपन,३. सानोपन,४. फूर्ति,५. हेला,६. कङ्गालीपन,७. सङ्क्षिप्तपन,८. हातको (कुनै काम गर्दाको) सफापन,९. नपुंसकपन,१०. आरोग्यपन ।