लाङ्गलपद्धतिः (स्त्रीलिङ्ग)
अर्थ− १. हलो जोत्दा हलोले बनाएको डोबको बाटो,२. एक जोडा गोरुले एक दिनमा जोतिने जमिन ।