लाङ्गली (पुंलिङ्ग)
अर्थ− ‘(लाङ्गलिन्)’ १. बलराम,२. नरिवल,३. सर्प ।
लाङ्गली (स्त्रीलिङ्ग)
अर्थ− १. कलिहारी,२. नरिवल को बोट,३. नदीविशेष,४. मजिठो,५. सतिबयर,६. हलहले (झार) । ‘(लाङ्गलिन्)’ ।