लाट (विशेषण)
अर्थ−
लाटो ।
लाटः (पुंलिङ्ग)
अर्थ−
१. लाट नामको देश वा त्यस देशको बासिन्दा अर्थमा प्रयोग गर्दा ‘लाटाः’ यस्तो बहुवचन हुन्छ । लाट देश भनी गुजरात, बडोदा वा अहमदावादको मतमतान्तर देखिन्छ,
२. पुरानो कपडा,
३. कपडा,
४. बालकको जस्तो बोली,
५. लाटानुप्रास,
६. कुनै ठाउँको पानी छेक्ने बाँध ।
हेरौँ- लाट् धातु