संस्कृत-शब्दकोशः

लालाकन्द लालाटी

लालाटिक

लालाटिक (विशेषण)


अर्थ−
१. भाग्यको मात्र भरोसामा बस्ने,
२. निधार ४. नीच / तुच्छ ।


लालाटिकः (पुंलिङ्ग)


अर्थ−
१. होसियार नोकर,
२. निकम्मा मानिस,
३. नीच व्यक्ति,
४. आलिङ्गनविशेष / अँगालोविशेष ।



Correction: