लालाटिक (विशेषण)
अर्थ− १. भाग्यको मात्र भरोसामा बस्ने,२. निधार ४. नीच / तुच्छ ।
लालाटिकः (पुंलिङ्ग)
अर्थ− १. होसियार नोकर,२. निकम्मा मानिस,३. नीच व्यक्ति,४. आलिङ्गनविशेष / अँगालोविशेष ।