संस्कृत-शब्दकोशः

लाल्य लावक

लाव

लावः (पुंलिङ्ग)


निष्पत्ति− लूञ् (छेदने) - स्वार्थे "णिच्" - "अच्" (३-१-१३४)

अर्थ−
१. लाभे चरो,
२. कुनै वस्तु (फल आदिको मसिनो हुने गरी) काटिएको टुक्रो / कतरन,
३. ल्वाङ,
४. काट्नु,
५. फोड्नु वा मास्नु । ‘भावे घञ्’ ।



Correction: