लावण (विशेषण)
अर्थ− नुन भएको / नुन परेको / नुनिलो ।
लावणः (पुंलिङ्ग)
अर्थ− १. नाकमा हाल्न (नस हाल्न) बनाएको सुर्तीका पातको धुलो,२. नुनले बनेको पदार्थ ।