संस्कृत-शब्दकोशः

लावण लावण्य

लावणिक

लावणिकः (पुंलिङ्ग)


निष्पत्ति− "ठक्" (४-४-५२)
व्युत्पत्ति− लवणं पण्यमस्य

अर्थ−
नुनको बेपारी ।


लावणिक (विशेषण)


अर्थ−
१. प्यारो वा राम्रो,
२. नुनिलो,
३. नुनसम्बन्धी,
४. नुनको ।


लावणिकम् (नपुंसकलिङ्ग)


अर्थ−
१. नुनको भाँडो,
२. नमकिन ।



Correction: