लावणिकः (पुंलिङ्ग)
अर्थ− नुनको बेपारी ।
लावणिक (विशेषण)
अर्थ− १. प्यारो वा राम्रो,२. नुनिलो,३. नुनसम्बन्धी,४. नुनको ।
लावणिकम् (नपुंसकलिङ्ग)
अर्थ− १. नुनको भाँडो,२. नमकिन ।