संस्कृत-शब्दकोशः

लाषुक लासक

लास

लासः (पुंलिङ्ग)


निष्पत्ति− लस (श्लेषणक्रीडनयोः) - भावे "घञ्" (३-३-१८)

अर्थ−
१. नाचविशेष,
२. आइमाईको नाच,
३. कुनै वस्तुको पकाएको रस,
४. खेलबाड ।



Correction: