लास
लासकी
लासक
लासकः (पुंलिङ्ग)
निष्पत्ति− लस (श्लेषणक्रीडनयोः) - "ण्वुल्" (३-१-१३३)
व्युत्पत्ति− लसति
अर्थ−
१. नाच्ने पुरुष,
२. मयूर,
३. शिव,
४. आलिङ्गन/ अँगालो ।
लासक (विशेषण)
अर्थ−
१. चम्कने,
२. खेलाडी,
३. यताउति हल्लिने ।
लासकम् (नपुंसकलिङ्ग)
अर्थ−
(घरको) अटाली ।