लिक्षा (स्त्रीलिङ्ग)
अर्थ− १. लिखा / जुम्राको फुल २. आठ त्रसरेणु बराबरको एक (सानो) परिमाण । ‘त्रसरेण्यष्टकं ज्ञेया लिक्षैका परिमाणतः’ (संस्कारदीपक) । ‘तेऽष्टौ लिक्षा ।’ (याज्ञवल्क्यस्मृति १/१६२) ।