संस्कृत-शब्दकोशः

लिख लिख्

लिखित

लिखित (विशेषण)


अर्थ−
लेखको रूपमा भएको वा लेखिएको लिखत ।


लिखितः (पुंलिङ्ग)


अर्थ−
एक प्राचीन स्मृतिकार ।


लिखितम् (नपुंसकलिङ्ग)


अर्थ−
१. लेखिएको लेख,
२. लेखिएको कुनै ग्रन्थ वा निबन्ध ।



Correction: