लिखित (विशेषण)
अर्थ− लेखको रूपमा भएको वा लेखिएको लिखत ।
लिखितः (पुंलिङ्ग)
अर्थ− एक प्राचीन स्मृतिकार ।
लिखितम् (नपुंसकलिङ्ग)
अर्थ− १. लेखिएको लेख,२. लेखिएको कुनै ग्रन्थ वा निबन्ध ।