संस्कृत-शब्दकोशः

लिप लिपिक

लिपि

लिपिः (स्त्रीलिङ्ग)


निष्पत्ति− लिप (उपदेहे) - "इक्" (वा० ३-३-१०८)
व्युत्पत्ति− लिप्यते
प्रयोग− "लिपेर्यथावद्ग्रहणेन वाङ्मयं नदीमुखेनेव समुद्रमाविशत्"
उल्लेख− रघु० ३-२८

अर्थ−
१. अक्षर वा वर्णहरूबाट बनाइएको चिह्न,
२. वर्णमालाका अक्षरहरू लेख्ने तरीका,
३. लेखिएको कुरा वा लेख,
४. मालिस वा बुकुवा आदि घस्ने क्रिया,
५. अक्षर,
६. तस्बिर आदि लेख्नु ।



Correction: