संस्कृत-शब्दकोशः

लीढ लीनता

लीन

लीन (विशेषण)


निष्पत्ति− लीङ् (श्लेषणे) - "क्तः" (३-४-७२)

अर्थ−
१. कुनै वस्तुभित्र पसेको,
२. काममा एकनासले लागेको,
३. ध्यानद्वारा भगवान्मा मिलेको,
४. टाँसिएको. ५. लुकेको,
६. पग्लेको,
७. सहारा लिएको ।



Correction: