संस्कृत-शब्दकोशः

लुप् लुप्ताक्षररूप्यक

लुप्त

लुप्त (विशेषण)


निष्पत्ति− लुप (विमोहने) - कर्त० "क्तः" (३-४-७२)
प्रयोग− "सा लुप्तसञ्ज्ञा विवेद दुःखं प्रत्यागतासुः समतप्यतान्तः"
उल्लेख− रघु० १४-५६

अर्थ−
१. हराएको,
२. लुटिएको,
३. लुकेको,
४. छुटेको ५. काममा नलगाइएको ।



Correction: