लेखनी (स्त्रीलिङ्ग)
अर्थ− १. लेख्ने वस्तु वा कलम,२. चम्चा,३. बाँस, नरकट वा ढड्डी आदिको कलम,४. काँश नामको घाँस,५. खरी (ढुङ्गो) ।