संस्कृत-शब्दकोशः

लेत लेपक

लेप

लेपः (पुंलिङ्ग)


निष्पत्ति− लिप (उपदेहे) - "घञ्" (३-३-१८)
व्युत्पत्ति− लिप्यते

अर्थ−
१. लिपपोत गर्ने लिउन किसिमको वस्तु,
२. दाग/ धब्बा,
३. पाप,
४. भोजन / खाना,
५. भाँचिए वा मर्किएको ठाउँमा लगाउने लेदो ओखती । लेप लगाउने - ‘लेपकृत्/ लेपक’ (वि.), लेप लगाउन ठीक - ‘लेप्य’ (वि.) ।



Correction: