लेश्या (स्त्रीलिङ्ग)
अर्थ− १. प्रकाश/उज्यालो,२. जैन मतअनुसार जीवको त्यो अवस्था जसको कारण कर्मले जीवात्मालाई बाँध्छ ।