लेलिहान
लेश्या
लेश
लेशः (पुंलिङ्ग)
निष्पत्ति− लिश (अल्पीभावे) - "घञ्" (३-३-१९)
प्रयोग− "रविकिरणसहिष्णु स्वेदलेशैरभिन्नम्"
उल्लेख− शाकु० २-४
अर्थ−
१. साहित्यमा प्रसिद्ध एक अलङ्कार,
२. दुई कला बराबरको समयको नापविशेष,
३. संसर्ग,
४. चिह्न / चिनु,
५. सूक्ष्मपन,
६. अणु ।