लेसिक
लेहन
लेह
लेहः (पुंलिङ्ग)
निष्पत्ति− लिह (आस्वादने) - "घञ्" (३-३-१८)
अर्थ−
१. चाटेर खाइने वस्तु,
२. खाइने वस्तु / खाना,
३. चाट्नु,
४. स्वाद लिनु,
५. ग्रहणको एक भेद, जसमा पृथ्वीको छायाले वा केतु/राहुले सूर्य वा चन्द्रमाको बिम्बलाई जिभ्राले चाटेझैँ देखिन्छ ।