संस्कृत-शब्दकोशः

लैटिनभाषा लोककण्टक

लोक

लोकः (पुंलिङ्ग)


निष्पत्ति− लोकृ (दर्शने) - "घञ्" (३-३-१९)
व्युत्पत्ति− लोक्यते
प्रयोग− "न हीश्वरव्याहृतयः कदाचित्पुष्णन्ति लोके विपरीतमर्थम्"
उल्लेख− कुमा० ३-६३

अर्थ−
१. समाज,
२. जनता/मानिसको जमात,
३. प्राणी,
४. यश/कीर्ति,
५. आँखाले हेर्नु,
६. हेराइ,
७. ठाउँ वा बसिने ठाउँ,
८. प्रदेश,
९. चौधको सङ्ख्या,
१०. साधारण चलन,
११. साधारण जीवन,
१२. अञ्चल,
१३. समूह,
१४. संसार/जगत्,
१५. कल्पित संसार । उपनिषद्



Correction: